१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा मतगणना जारी, प्रारम्भिक रुझान सत्तारुढ गठबन्धनतर्फ

नयाँदिल्ली, ९ जेठ । भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको आज बिहानैदेखि मतगणना जारी छ । मतगणनाको प्रारम्भिक रुझानमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को गठबन्धनले फेरि बहुमत ल्याउने देखिएको छ । भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन (एनडीए) ले