मनिला, ३ जेठ । मध्य फिलिपिन्सको लेटे प्रान्तमा शुक्रबार बिहान यात्रुबाहक भ्यान र सानो ट्रक जुध्दा आठ जनाको मृत्यु हुनुका साथै अरु १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने