जाकार्ता, ६ असार । इन्डोनेसियाको उत्तरी सुमात्रा क्षेत्रमा रहेको ग्यास लाइटर उद्योगमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका इन्डोनेसियाली अधिकारीले जनाएका छन् । उत्तरी सुमात्रा प्रान्तको बिन्जाई शहरमा रहेको उक्त लाइटर उद्योगमा