५ जेष्ठ २०८१, शनिबार
अन्तर्राष्ट्रिय समाचार

सडक किनाराको बम विस्फोटमा परी छको मृत्यु

कान्दाहार, २८ जेठ । आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गर्नु भएको छ । आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा