९ असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध

हनोई, १२ असार । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ ।