१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

७ असार । श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ ।श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याउनुभएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी