१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकाले मध्यपूर्वमा थप एक हजार सैनिक खटाउने

वासिङटन, ४ असार । संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ । इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी