९ असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

चीन उत्तर कोरिया सम्बन्ध नयाँ युगमा : चिनियाँ राष्ट्रपति सि

बेइजिङ, ४ असार । चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गर्नुभएको