२८ बैशाख २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

इरानबाट क्यानाडा पुगेका यात्रुलाई अगल बस्न आग्रह

एजेन्सी, २० फागुन । कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन् । चीन कोरोना भाइरसको