२३ चैत्र २०८२, सोमबार
अन्तर्राष्ट्रिय समाचार

युरोपमा कोरोना भाइरसबाट ३० हजार भन्दा बढीको मृत्यु

काठमाडौँ, १९ चैत । कोरोना भाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ । कोविड–१९ बाट युरोपमा चार