२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

कोरोना अपडेटः विश्वभर २ लाख ५२ हजारको मृत्यु

जेनेभा, २३ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार