१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

कोभिड-१९ महामारीका कारण दक्षिण अफ्रिकामा कम्तीमा १ लाख व्यवसाय बन्द हुने अवस्थामा

जोहानेसवर्ग, १३ असार । कोरोना भाइरसको विश्वव्यापी महामारीको प्रभावका कारण दक्षिण अफ्रिकाको अर्थतन्त्रमा व्यापक प्रभाव परेको अर्थशास्त्रीहरूले बताएका छन् । दक्षिण अफ्रिकाका वरिष्ठ अर्थशास्त्री दावी रूड्टले महामारीका कारण खासगरी दक्षिण अफ्रिकाका करिब एक लाख साना, मझौला तथा सुक्ष्म खालका व्यवसायहरू