५ श्रावण २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

विभाजित विश्वले महामारीमाथि विजय गर्न नसक्ने विश्व स्वास्थ्य संगठनको भनाइ

जेनेभा, २५ असार । संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट औपचारिक रूपमा फिर्ता हुन थालेपछि यस कदमले वर्तमान कोरोनाभाइरसविरूद्धको विश्वव्यापी अभियानलाई प्रभावित पार्नसक्ने भन्दै राष्ट्रसंघीय उक्त निकायले संयमित बन्न सम्वद्ध सबैलाई आग्रह गरेको छ । “विभाजित संसारले कोरोनाभाइरस