१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

टोकियो, २४ असार । बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । जापानको टेलिभिजन संस्था