११ असार २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन सच्याउन युरोपेली संघको आग्रह

ब्रसेल्स, २६ असार । युरोपेली युनियनले मृत्युदण्ड सम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तोष जनाउँदै उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ । अमेरिकाले १७ वर्षपछि मृत्युदण्ड सम्बन्धी विवादास्पद कानुन पुनः ब्यूँताएको छ । संघीय मृत्युदण्डको अभ्यास पुनः