१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी र जर्मन विदेशमन्त्री बीच फोनवार्ता

वासिङटन, २७ असार ९ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र जर्मन विदेशमन्त्री हेइको मासबीच फोनवार्ता भएको छ । उहाँहरुबीच फोनमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको थियो । त्यस विज्ञप्तिमा उहाँहरुका बीचमा अमेरिका जर्मनी द्धिपक्षीय सम्बन्धका