१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

विश्वभरी सवा करोड मानिस सङ्क्रमित, भारतमा एकैदिनमा २८ हजार सङ्क्रमित

बेइजिङ्, २८ असार । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा