२० बैशाख २०८१, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

जापानमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

क्युशु, जापान, २२ असार । जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी कार्यालयले देशमा ठूलो बर्षाको पुर्वानुमान गरेको