अमेरिकी विदेशमन्त्री पोम्पेओ आगामी हप्ता बेलायत र डेनमार्क जाने
वासिङ्टन, १ साउन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लाग्नुभएको छ ।आगामी हप्ताको शुरुमै उहाँ त्यसतर्फ जान लाग्नुभएको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा चीन र हङ्कङ्मा