१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थल सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने

कोलम्बो, ६ साउन । श्रीलङ्काले अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी सेप्टेम्बरसम्म पुनः सञ्चालनमा नल्याउने बताएको छ । राजधानीबाट उत्तरी क्षेत्रमा रहेको कन्डाकाडुस्थित एक लागु औषध पुनःस्थापना केन्द्रमा कोभिड–१९ सङ्क्रमितहरूको नयाँ लहर भेटिएपछि सरकारले तत्काल अन्तर्राष्ट्रिय विमानस्थललाई खुला नगर्ने जनाएको हो । विमानस्थल