१९ जेष्ठ २०८१, शनिबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मास्कको प्रयोग

वासिङ्टन, २८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गर्नुभएको छ । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आउनु भएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउनु