भारतमा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार
नयाँ दिल्ली, १० साउन । भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ । यससँगै भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । उक्त अवधिमा