फ्रान्स प्रवेश गर्ने १६ देशका आगन्तुकलाई कोरोना परीक्षण अनिवार्य
पेरिस, १० साउन । फ्रान्समा कोरोना भाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी अगस्ट १ देखि लागु हुने शुक्रबार जानकारी दिनुभएको हो । सिमानामा