विश्वमा कोरोना भाइरस सक्रमितको संख्या १ करोड ५६ लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड, ९ साउन । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले