६ जेष्ठ २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

चिनियाँ विदेश मन्त्री वाङ यी पुगे अफगानिस्तान, शुक्रबार साँझ काठमाडौं आइपुग्ने

एजेन्सी । गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता कब्जा गरेपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । बिहीबार विदेश मन्त्री वाङ पाकिस्तानको इस्लामावादबाट चार्टर्ड जहाजमा काबुल पुगेको तालिबानले पुष्टि गरेको टोलो न्युजले उल्लेख गरेको छ