२५ बैशाख २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

जापानी पूर्वप्रधानमन्त्री आबेमाथि एकाएक गोली प्रहार

काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि एकाएक गोली प्रहार भएको छ । जापानको पश्चिम क्षेत्रको नारा सहरमा सडकमा भाषण गरिरहेको बेला उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुका अनुसार गोली लागेका पूर्वप्रधानमन्त्री शिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको