६ जेष्ठ २०८१, आइतबार
अन्तर्राष्ट्रिय समाचार

सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न रुस र युक्रेनबीच एकदिने युद्धविराम

एजेन्सी । सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । मस्कोले एक दिने युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । उत्तरपश्चिममा इरपिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण