२१ जेष्ठ २०८१, सोमबार
घटना

मोरङमा नहरमा डुबेर १ को मृत्यु

मोरङ, जेठ २३ । मोरङ जिल्लाको ग्रामथान-५ सिमरियाका ६० बर्षीय फौदी चौधरीको नहरमा डुबेर मृत्यु भएको छ । हिजो साझँ ०६ बजे घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको भनि स्थानीयले ईलाका