१४ बैशाख २०८१, शुक्रबार
घटना

आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ

रौतहट । आफ्नै ३८ वर्षीया श्रीमतीलाई एसिड प्रहार गरेको अभियोगमा चन्द्रपुर नगरपालिका-४ चपुर चोक बस्ने ४२ वर्षीय पुरुषलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुबिच घरायसी झै-झगडा हुँदा आफ्नै श्रीमतीलाई सुन पखाल्न प्रयोग हुने एसिड प्रहार गर्दा घाइते भएको