१२ आश्विन २०८१, शनिबार
विकास

काठमाडौं उपत्यका आसपासमा नयाँ शहर निर्माण गरिने

काठमाडौँ, १६ वैशाख । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी आर्थिक वर्षको बजेटमा काठमाडौं उपत्यकाको जनचाप व्यवस्थापन र आसपासका क्षेत्रमा नयाँ शहर निर्माणका लागि बजेट तर्जुमा गरिने बताउनुभएको छ । मन्त्रालयमा आज सांसदसँगको छलफलमा राज्यमन्त्री मानन्धरले प्रस्तावित टोखा छहरे सुरुङमार्ग,