१६ असार २०८१, आइतबार
कृषि

स्ट्रबेरी / भूईंकाफल खेती गर्ने तरिका

स्ट्रबेरी / भूईंकाफल ( Strawberry) फ्रागार्या प्रजातिको विरूवा हो । यो फल विश्वव्याी खेती गर्ने गरिन्छ भने यस फलको विशेष गन्ध यसको पहिचान बनेको छ । यो फल रातो रङ्गको हुने गर्दछ । यस फललाई ताजा फलको रूपमा साथै प्रशोधन