८ बैशाख २०८१, शनिबार
जीवन-दर्शन

सोच बदलौं, नकारात्मक विचार त्यागौं, जीवन स्वत: परिवर्तन

काठमाडौँ । व्यक्ति जस्तोसुकै किन नहोस् उसको खराब संगतले गर्दा नकरात्मक सोचको विकास सुरु हुन थाल्दछ । मानिस कुलतमा फस्न चाहदैन तर केही झुण्डहरूले उसलाई नकरात्मक सोच्न बाध्य पारेकाले उ गलत बाटोमा हिड्नाले जानी-जानी गलत गर्न थालेको हुन्छ । सन्तानकै