६ जेष्ठ २०८१, आइतबार
अन्तर्वार्ता

नेपाल नबन्नुमा यहाँका शासकहरु र राजनीतिक नेतृत्वहरु दोषी – डा. केसी

ताप्लेजुङमा जन्मिएका प्रा. डा. सुरेन्द्र केसी ३ दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालय इतिहास बिभागमा प्राध्यापन पेशामा आवद्ध हुनुभयो । २०५२ सालमा ‘नेपाली कम्युनिजम’ विषयमा विद्यावारिधि गरेका केसीले ५० भन्दा बढी पुस्तक लेखन तथा सम्पादन, ६०० भन्दा बढी लेख रचना प्रकाशित गरिसकेका छन्