राष्ट्रियतालाई सुदृढीकरण गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्नुपर्छ : सभामुख सापकोटा
काठमाडौँ, २ असोज । नेपालको संविधानले परिकल्पना गरेअनुसार जनप्रतिधिमूलक संस्थाको सर्वोच्च निकायको रुपमा सङ्घीय संसद् क्रियाशील छ । संविधान कार्यान्वयन गराउन र केही कमजोरी भए सुधार गर्ने निकायका रुपमा समेत यही संस्थालाई लिइन्छ । संसद् नागरिकका भावना, अपेक्षा तथा सुखदुःख