९ आश्विन २०८३, शुक्रबार
अन्तर्वार्ता

हिन्दू राष्ट्र विना लोकतन्त्र बलियो हुदैन – मन्त्री गिरी   

मंसीर ३, काठमाडौँ । देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दिलनाथ गिरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ । गिरी राप्रपामा बौद्धिक र क्षमतावान नेताको रूपमा चिनिनुहुन्छ । उहाँ पहिला राप्रपा नेपाल संसदीय दलको प्रमुख सचेतक हुनुहुन्थ्यो भने