गणेश शाह पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री तथा राजनीतिज्ञ हुनुहुन्छ । मन्त्री भएको बेला विज्ञान तथा प्रविधि क्षेत्रमा केहि उल्लेखनीय काम गरेकोले गर्दा आज पनि नेपालमा विज्ञान तथा प्रविधि कुरा गर्दा उहाँको नाम अग्रस्थानमा आउछ । २०२७ सालदेखि नेपालको