नेपाली कांग्रेसका बौद्धिक नेता तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल अहिले संसदमा सरकारको कडा आलोचकका रुपमा देखिनुभएको छ । काँग्रेसभित्र निर्वाचनको हारपछि नेतृत्व परिवर्तन तथा पुस्ता हस्तान्तरणको बहस उठिरहेको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा तथा वरिष्ट नेता रामचन्द्र