८ बैशाख २०८१, शनिबार
सूचना-प्रविधि

एनसेलमा १०० रिचार्ज गर्दा थप १२० रुपैयाँ बोनस दिने

चैत १४, काठमाडौँ । एनसेलका सबै ग्राहकलाई आजदेखि लागु हुनेगरी प्रत्येक ब्यालेन्स रिचार्जमा १२० प्रतिशत बोनस दिने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा पहुँचमा कुनै