१३ बैशाख २०८१, बिहिबार
सूचना-प्रविधि

भारतीय सञ्चार माध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति सञ्चार मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ, २७ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशित/प्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य