२३ बैशाख २०८१, आइतबार
सूचना-प्रविधि

‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना

काठमाडौँ, ३१ असार । नेपाल पत्रकार महासङ्घले ‘पत्रकार आपत्कालीन राहत कोष’ स्थापना गर्ने भएको छ । कोभिड-१९ सङ्क्रमणका कारण पत्रकारले जागिर गुमाउनु परेको, बेतलबी बिदामा बस्नु परेको तथा नियमित पारिश्रमिक भुक्तानी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै सो कोष स्थापना गर्न