१३ बैशाख २०८१, बिहिबार
सूचना-प्रविधि

सडकको लापरवाहीले टेलिफोन र एडिएसएल सेवा अवरुद्ध

काठमाडौँ, ७ असार । सडक विस्तारका क्रममा गोकर्णेश्वर नगरपालिका–४ चौतारा उकालोमा ढल बिच्छ्याउनेक्रममा शनिबार बेलुकी नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा यस क्षेत्रको ल्यान्डलाइन टेलिफोन र एडिएसएल सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकीदेखि अवरुद्ध भएको नगरपालिका–१, २, ३ र ४