२६ जेष्ठ २०८२, सोमबार
सूचना-प्रविधि

इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत

काठमाडौँ । इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ । आज अर्थमन्त्री विष्णु पौडेलले संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुन महिनासम्ममा इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको हो । “सूचना प्रविधिको पहुँच आम क्षेत्रमा पुगेको छ । तीन