विराटनगर, असोज ५ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १ जना महिलाको मृत्यु भएको छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत ताप्लेजुङको याङरुपा गाउँपालिका-१ की ३७ वर्षीय महिलाको सोमबार बिहान १०:४५ बजे मृत्यु भएको हो । मृतक महिलामा