२५ श्रावण २०८३, सोमबार
घटना

डडेल्धुरा अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

डडेल्धुरा, ८ असोज । जिल्लामा १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । केही दिनअघि भारतबाट आएका उहाँलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।