२५ श्रावण २०८३, सोमबार
घटना

केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु, कोरोनाबाट मृत्यु भएको जेल प्रसाशनको भनाई

काठमाडौं, असोज ७ । केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका एक कैदी बन्दीको शंकास्पद मृत्यु भएको छ । केन्द्रीय कारागारको भद्र ब्लकमा जेल जीवन बिताइरहेका सिद्धार्थनगर नगरपालिका–५, रूपन्देहीका कैदी बन्दी ६३ वर्षीय रामलखन जैसवाललाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति पौने