१४ वैशाख, धादिङ । त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ । काठमाण्डौ जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पृथ्वी राजमार्गकाे धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै पल्टिदाँ भारत घर भएका