२५ श्रावण २०८३, सोमबार
घटना

कार र पिकअप ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

१८ वैशाख, विराटनगर । मोरङमा सोमवार साँझ दुईवटा गाडी एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । ग्रामथान गाउँपालिका–५ विराटचोकमा बा १६ च ९३५८ नम्बरको कार र को १ च ७५०६ नम्बरको महेन्द्र पिकअप