२५ श्रावण २०८३, सोमबार
घटना

विद्युत् अनियमित हुँदा उपभोक्ता आजित

६ भदौ, दोलखा । जिल्लाभर विद्युत् आपूर्ति अनियमित भएको भन्दै विद्युत् प्राधिकरण दोलखालाई नियमित गर्न नागरिक समाजले ध्यानाकर्षण गराएको छ । नागरिक समाजका अगुवा चीरञ्जीवी मास्के, क्षेत्रीय होटल सङ्घ दोलखाका अध्यक्ष रञ्जितकुमार पाठक, दोलखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुन्दर कार्की, इलेक्ट्रिक