२५ श्रावण २०८३, सोमबार
घटना

बसको ठक्करबाट महिलाको मृत्यु

११ भदौ, चितवन । बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे