६ भदौ, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयले आर्थिक वर्ष २०७४÷७५ मा ६१ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । अघिल्लो आवमा जिम्मेवारी सरेका २४० र आव २०७४÷७५ मा नयाँ दर्ता भएका ४९३ सहित ७३३ उजुरीमध्ये ४४६ वटा फछ्र्योट भएको